बिधान निलम्बन गरि भ्रातृसंगठनहरुमा पुरानै नेतृत्व राख्न खोज्नु प्रतिगमन : गुरुराज घिमिरे

नेपाली कांग्रेसका युबा नेता गुरुराज घिमिरेले चौधौं महाधिवेशनपछी पार्टी विधानको पूर्णपालना हुने अपेक्षालाई नेताहरुले कुल्चन थालेको टिप्पणी गरेका छन् ।पार्टीका भ्रातृसंगठनहरुको नेतृत्व  सम्बन्धीको धारा निलम्बन गर्ने गरि कार्यसम्पादन समितिमा सुरु भएको छलफलप्रती आपत्ती जनाउदै घिमिरेले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । बिधानको धारा निलम्बन गरि पार्टीका भ्रातृसंगठनहरुमा पुरानै नेतृत्व कायम राख्न खोज्नु प्रतिगमन भएको…