ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुमा नेपाली कम्युनिस्ट पार्टीमा सक्रिय राजनीति गरेका चार नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा कम्युनिस्ट पार्टीका पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष प्रताप स्याङ्ताङ, नेकपा माओवादीका सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ रहेका छन् । नवप्रवेशीहरूलाई नेपाली…