विराटनगरमा पाँच हजार ३६१ मतले कोइरालाको अग्रता

विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दलको तर्फबाट प्रमुखको पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पाँच हजार ३६१ मतले अग्रता लिएका छन् । गठबन्धन दलबाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव, नेकपा एमालेका उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्कीभन्दा सात हजार ४८५ मतले पछाडि परेका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरबाट आज…