एमाले भक्तपुर,सहमतिको सम्भावना न्यून, अध्यक्षमा देउजा र थापा

नेकपा (एमाले)भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ । जिल्लामा रहेको केन्द्रीय तहका नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हिजोदेखि नै सुरु गरे पनि सहमति बन्ने सम्भावना न्यून भएकाले निर्वाचन हुने भएको हो । बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आज बिहानदेखि नै प्रतिवेदन माथि समूहगतरुपमा…