एमाले अधिवेशन: महोत्तरीमा तयारी शून्य, नेतृत्व चयन प्रक्रियामा मतभेद

नेकपा एमाले महोत्तरी अधिवेशन ५ र ६ माघमा गर्ने भनिए पनि हालसम्म कुनै तयारी गरेको देखिँदैन । केन्द्रीय माहाअधिवेशनमा सर्वसम्मतीको नाममा विवादित ढंगवाट पदाधिकारी तथा प्रतिनिधि चयन गरेकाले जिल्लामा पनि सोही कार्य दोहोरिने हो कि भन्ने अधिवेशन प्रतिनिधिहरूले आंशका व्यक्त गर्न थालेका छन् । चितवनमा सम्पन्न १०औँ महाअधिवेशनमा पार्टीमा लामो समयसम्म योगदान पु¥याएका नेताहरूलाइ समेत…