नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ुप्रचण्डु ले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको सूची वाचन गरेका छन् ।प्रचण्डले खस आर्यतर्फको पुरुषमा आफ्ना भाइलाई पहिलो नम्बरको केन्द्रीय सदस्य बनाएका छन् । आइतबार साँझ उनले सूची पढेका हुन् जस अनुसार केन्द्रीय सदस्य बन्नेहरु यी हुन् समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका पुरुष केन्द्रीय सदस्यको नामावली नारायणप्रसाद दाहाल सूर्यराज…