माओवादी महाधिवेशन: २९९ केन्द्रीय सदस्यको नाम प्रचण्डले  घोषणा गर्दै

माओवादीको आठौं महाधिवेशन जारी छ यसैबीच नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ । बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएको जानकारी दिएका हुन् । बैठकपछि  अब सुरु हुने बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए ।…