नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत रुकुम पश्चिमको सभापतिमा प्रेमप्रकाश वली चयन भएका छन् । उनी सर्वसम्मत चयन भएका हुन् । वली यसअघि पनि जिल्ला सभापतिको भूमिका थिए । त्यस्तै, उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही, सह(सचिवमा) यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्का चयन भएका छन् । जिल्ला कार्य समितिले कोषाध्यक्ष मनोनित…