३० कार्तिक काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएको भन्दै सभामुख प्रदीपकुमार भण्डारीले मंसिर १ गते बिहान साढे ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो । मंगलबारको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । बैठक सुरु…