नेकपा माओवादी केन्द्रले उपमहासचिव पद खारेज गर्ने प्रस्ताव गरेको छ । शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान राखेपनि कोषाध्यक्ष पद थपिने भएपछि उक्त पद खारेज गरेको हो । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष…