काठमाडौं महानगर १९ नम्बर वडामा एकै दिन तीनवटा सेवा केन्द्र सञ्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ ले बिहीबार एकै दिन तीनवटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ । महिला सञ्जालले आयोजना गरेको स्थानीय न्याय संवाद कार्यक्रमको अवसरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘मेलमिलाप केन्द्र’, ‘एकल सेवा केन्द्र’ र ‘स्वास्थ्य प्रवर्धन केन्द्र’को उद्घाटन गरेकी हुन् । त्यस अवसरमा वडाले उपप्रमुख डंगोललाई स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५का…