काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेनजी आन्दोलनपछि उनीहरूका माग पूरा गर्ने प्रतिबद्धतासहित बनेको सरकारले नै जेनजीका मागलाई बेवास्ता गरिरहेको आरोप लगाए । उनले भने, ‘जेनजी आन्दोलन पछाडि जेनजीहरुको माग पुरा गर्छौं…