वाइडबडीमा रविन्द्र निर्दोश, आरोप, लाञ्छना लगाउने र अपमान गर्ने काम मात्रै भयोः प्रधानमन्त्री ओली

काठमाडौं फागुन, १७– प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आज भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको…