निर्मला प्रकरणमा सुरुमा प्रहरीबाट पनि गल्ती भयोः प्रधानमन्त्री ओली

काठमाडौं पुस, १७– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्या अन्यन्तै निन्दनिय भएको बताएका छन् । प्रधानमन्त्री ओलीले उक्त घटना घटना आश्चर्यजनक भएको बताए । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् । ‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ । प्रहरीले त्यो…