बारामा निर्वाचन प्रहरीको उत्साह : आवेदन दिनेहरूको घुइँचो

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी ९निर्वाचन प्रहरी० भर्ना प्रक्रिया सुरु भएसँगै बारामा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ । भर्नाको पहिलो दिन नै जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिनेहरूको ठूलो भीड लागेको छ।पहिलो दिन नै देखिएको युवाहरूको उपस्थितिले स्थानीय स्तरमा निर्वाचन प्रतिको चासो र रोजगारीको अवसर दुवैलाई…