भनसुन गरिदिनुपर्‍यो भन्नेहरू आइरहेका छन्, जेन–जीले पनि कानूनी शासन बुझिदिनुपर्‍यो : अर्थमन्त्री खनाल

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको परिवर्तन भएको तर कानुनी शासन स्थापित हुन नसकेको बताएका छन्। शनिबार काठमाडौँ आयोजित एक कार्यक्रम उनले अहिले पनि कानुनी शासन मान्नेभन्दा पनि भनसुन गरिदिनुपर्‍यो भन्नेखालका आग्रहरू आउने गरेको बताएका हुन्। रुल अफ ल स्थापित भएपछि मात्रै जेन–जीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने पनि दाबि…