ओलीले भने- आत्मआलोचनाका नाममा अरूको एजेन्डा बोकियो

काठमाडौँ । आइतबार बिहान भृकुटीमण्डपमा नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय समिति बैठक बसेको छ । ईश्वर पोखरेल समूहलाई लक्षित गर्दै उनले पार्टीकै केही नेताहरू अरुको एजेन्डा बोकेर हिँडेको भन्दै असन्तुष्टि जनाए । अध्यक्ष ओलीले भने, ‘आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेका छन्,’।,‘भदौ २३ र २४ गतेको आन्दोलनपछि कतिपय हाम्रै साथीहरूले तत्कालीन…