अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ: महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले आफू र आफ्नो पार्टी छानविनको दायरामा आउन तयार रहेको बताएका छन् । आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु पनि छानविनको दायरामा आउनु पर्ने बताएका हुन् । उनले भने, ‘राज्यको स्रोत, साधन र शक्तिको दुरुपयोग नेताले मात्र गर्छ भन्ने जुन…