काठमाडौ । नेपाली कांग्रेसले घोषित निर्वाचनलाई लक्षित गरी मतदाता नामावली दर्ता प्रक्रियाको अभियान थाल्न मातहतका पार्टी निकायहरुलाइ परिपत्र जारी गरेको छ। पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाद्वारा हस्ताक्षरित , छठ पर्व लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारीहरूलाई मतदाता दर्ता अभियानमा खटाउने भनिएको छ। परिपत्रमा पार्टी केन्द्रीय समितिको बैठकले नवीन राजनीतिक सन्दर्भमा उपयुक्त निर्णय गर्ने जनाउँदै, निर्वाचन…