सम्भवत आज र भोली मै संसद खुल्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सम्भवत आज र भोली मै संसद खुल्ने धारणा राखेका हुन् । उनले गृहमन्त्रीको राजीनामा माग गर्नु प्रतिपक्षी दलको अर्थहिन विषय भएको…