काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट छलफलका क्रममा रक्षा मन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रक्षा मन्त्रालयसम्बन्धी छलफल हुने कार्यसूची रहेकाले रक्षा मन्त्रीको उपस्थिति आवश्यक रहेको बताए। रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्हालिरहेका छन्। तर आजको बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री शाह…