काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारका सदस्यहरूप्रति लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएका समाचार तथा सामग्रीप्रति माओवादी केन्द्रको सचिवालयले आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले हालै केही सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूमा प्रचण्ड र उनको परिवारविरुद्ध आएको सूचनालाई ‘तथ्यहीन, चरित्रहत्या गर्ने र पूर्वाग्रही’ भन्दै…