काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हून् । उनले गृहमन्त्री लेखकले न्यायालयमा हस्तक्षेप गर्न खोजेकोबारे पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले सार्वजनिक अभिव्यक्ति दिइसकेको उल्लेख गरिन् । उनले रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दा पेशी…