काठमाडौं, २३ जेठ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपालविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन् । संसद् भवनमा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । अदालतले माधव नेपालमाथि पक्कैपनि न्याय गर्ने आफ्नो विश्वास रहेको दाहालको भनाई छ । उनले भने,‘तर, कुरा के छ भने…