काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनालाई अझ मजबुत बनाउन संसदीय अभ्यासमा सुधार आवश्यक रहेको बताएकी छन् । संसद दिवस २०८२ को अवसरमा सोमबार सार्वजनिक शुभकामना सन्देशमा उपसभामुख रानाले संसद् जनतासँग प्रत्यक्ष रूपमा जोडिएको संस्थान भएकोले यसको कार्यशैलीमा सुधार र विश्वासको प्रत्याभूति अपरिहार्य भएको स्पष्ट पारेकी हुन् । ‘संसद्…