गैरकानुनी रुपमा विदेसमा बसेका नेपालीहरुले अब कानुनी दायरामा आउनुपर्छ : परराष्ट्रमन्त्री मन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई सुधार गर्दै जाने बताएकी छन् । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई कसरी सेवा प्रदान गर्न सक्छौ भन्ने विषयमा एकदमै दृढ भएर लागिरहेको बताइन् । उनले भनिन्, ‘बाहिर काम गर्न जानु भएका नेपाली नागरिकहरुलाई कसरी…