काठमाडौँ ।आज दिउँसो १ बजेका लागि तय भएको नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि सरेको छ । बैठकको तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । आजको बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ । एमाले…