तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्छ : अजयकुमार चौरसिया

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले हटाइएका धाराहरुलाई हाललाई थाँती राख्दै तत्कालको आवश्यकतालाई ध्यानमा राखी विधेयक ल्याउनुपर्ने बताएका छन् । शुक्रबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुको बिचमा सहमति भएको खण्डमा खास घटनाका लागि विधेयक ल्याउन सक्ने बताएका हुन् । उनले भने, ‘केही मुद्दाहरु फिर्ता लिनुपर्ने आवश्यकता छ…