काठमाडौं । खानेपानीमन्त्री प्रदिप यादवले महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकास सम्भव नभएको बताएका छन् । सोमबार ‘खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्वः चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठी कार्यक्रममा उनले महिलाहरु कसरी अघि बढ्न सक्छ भन्ने विषयमा गहिरो विचार गर्न जरुरी रहेको भन्दै महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकासको…