राष्ट्रपति पौडेल रअजरबैजानका उप विदेशमन्त्री मामेडोभबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभ ले शिष्टचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुइ…