एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा खोजे असल मान्छे

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो फेसबुक पेजबाट सत्य र तथ्यको पक्षमा बोल्न आग्रह गरेका छन्। केही दिनयता फेसबुकमा सक्रिय महासचिव पोखरेलले सामाजिक सञ्जालमा प्रश्च गर्नुभन्दा आफैँले लेख्न सुरु गर्न प्रयोगकर्तालाई आग्रह पनि गरेका छन्। ‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नुभन्दा आफैले लेख्न सुरु गर्नुहोस्…