काठमाडौं । सङ्घीय संसद्को आजबाट आजबाट सुरु भएको हिउँदे अधिवेशनमा सरकारले ६ वटा अध्यादेश पेस गरेको छ । शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका हुन् । सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक…