नेपाली काँग्रेस सोलुखुम्बुका पूर्व उपसभापतिको निधन

काठमाडौं । नेपाली काँग्रेस सोलूखूम्बूका ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य तथा पूर्व उपसभापति गणेश बहादूर बस्नेतको निधन भएको छ । काठमाडौंको कूमारीगाल स्थित आफ्नै निवासमा फागून २७ गते उनको निधन भएको हो । नेपाली काँग्रेस सोलूखूम्बूका सभापति नाम्गेल जाङ्बु शेर्पाले उनको निधनप्रति दुख ब्यक्त गरेका छन् । उनको निधनले पार्टी र समाजलाई अपूणीय क्षति पूगेको सभापति…