वामदेव नेकपा एसमा जाने पक्का,वार्ता सहमति नजिक

काठमाडौं । नेकपा एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ । मंगलबार आलोकनगरमा शिर्ष नेतासँग भएको छलफलपछि भएको सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गौतमले वार्ता धेरै सकारात्मक रहेको भन्दै चाँडै पार्टी एकता हुने जानकारी दिए ।उनले भने, ‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ । समझदारी विकास गर्ने सहमती…