अनलाइन मिडिया र सामाजिक सञ्जालहरूको कडा नियमन थाल्छौ : संचारमन्त्री गुरुङ

काठमाडौं । संचार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडिया र सामाजिक सञ्जालहरूको कडा नियमन थालिने बताएका छन् ।शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५ औं वार्षिक साधारण सभामा बोल्दै संचारमन्त्री गुरुङले यस्तो बताएका हुन । मन्त्री गुरुङले अहिलेको अवस्थामा अनलाइन मिडिया र सामाजिक सञ्जाल नियमन गर्न जरुरी रहेको दाबि गरे । उनले भने, ूअनलाइन मिडिया…