काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौं कृषि विकास रणनीति कार्यान्वयन समिक्षा र परिमार्जनका लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिबिकोपार्जनका लागि कृषि कर्म गर्नेहरुलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्नेगरि कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए…