जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन केन्द्रीय विभागमा पदाधिकरी चयन भएका छन् । जसपा नेपालको पार्टी स्कूल तथा प्रशिक्षण विभाग, महिला विभाग र सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा पदाधिकारी चयन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी…