दोहोरो नागरिकता समस्यामा सरकार गम्भीर छ : प्रधानमन्त्री ओली

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि बुधबार रु ५१ लाख हस्तान्तरण गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघको एउटा समूहका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । उक्त अवसरमा अध्यक्ष डा केसीले हालैको बाढी, पहिरो र डुबानको…