राप्रपाको आज काठमाडौंमा बृहत् विरोध प्रदर्शन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मंगलबार) काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्रको पुनःस्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राप्रपाले काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्न लागेको हो । मध्यान्ह साढे ११ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपछि प्रदर्शन सुरु हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भृकुटीमण्डपमा जम्मा भएर…