बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । बढुवा प्रक्रियाका लागि हुनुपर्ने अन्तर्वार्तामा बिलम्व भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत कर्मचारी र शिक्षकहरुले बिहीबार आफ्ना मागप्रति ध्यानाकर्षण गराउँदै र्याली आयोजना गरेका थिए । माग पूरा गर्न गम्भीर नभएको भन्दै कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद…