झापामा जंगली हात्तीको आक्रमणबाट १६ वर्षमा ८० जनाको मृत्यु, २८ वटा हात्ती पनि मारिए

झापा । झापामा पछिल्लो १६ वर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार २०६७ असार ३ गतेदेखि २०८३ असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको अभिलेखमा…