विराटनगर- जमरकट्टेल वंश एकता प्रतिष्ठान विराटनगरले प्रदेश १ को सोलुखुम्बु, नेचासल्यान गाउँपालीकाको नेचामा तीन दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शिविर नेचासल्यान गाउँपालीकाको आर्थीक सहयोग तथा नोवेल हस्पीटल एण्ड रिर्सज सेन्टर विराटनगरका विशेषज्ञ डाक्टरहरुको उपस्थीतिमा यही चैत्र १३, १४ र १५ गते हिमाल दर्शन क्याम्पसको छात्राबासमा हुने प्रतिष्ठानका अध्यक्ष कुमार जमरकट्टेलले बताए…