मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० मा ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६८ जनाले उम्मेदवारी दिएका थिए । नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा हालसम्म ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाइसक्नुभएको निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुषालले जानकारी…