मध्यनेपाल नगरपालिकाले गर्‍यो सय दिनको कार्य प्रगति सार्वजनिक

स्थानीय निर्वाचनपछिका एक सय दिनमा भएका कार्यप्रगति सार्वजनिक गरेको छ । नेपालकै मध्यभागमा रहेको यो नगरपालिकाले ३० वैशाख ०७८ मा सम्पन्न स्थानीय निर्वाचनपछि नगरपालिकाले गरेका १३ वटा कार्यप्रगतिबारे बुँदागत रूपमा जानकारी गराएको हो । नगर प्रमुख रमेशकुमार पाण्डेले सय दिनको कार्यप्रगतिबारे जानकारी गराउँदै यस अवधिमा नगरपालिका क्षेत्रभित्र रहेका क्याम्पसहमा पढ्ने विद्यार्थीलाई स्नातक तहमा अध्ययन गर्दा…