गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन । मन्त्री बनाइएका दिपक मनाङ्गेले प्रदेश नीति तथा योजना आयोगको सभा हलमा आजै सपथग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री गुरूङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए।