निलम्बित गण्डकी प्रदेश सांसद कृष्ण थापा पुनबर्हालीको माग गर्दै पुनः सर्वोच्चमा

पुनबर्हालीको माग गर्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्यबाट निलम्बित भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पुनः सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चमा उनले दोस्रोपटम निवेदन पेश गरेका हुन् । उनको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी रहेको छ। रिटमा आजै सुनुवाइ हुँदैछ। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम खारेज…