प्रदेश सरकार बनेयता गण्डकीमा बने १०४ वटा सडक पुल र ८४ वटा झोलुङ्‍गे पुल

गण्डकी । गण्डकी प्रदेश सरकार बनेयता प्रदेशभित्र १०४ सडक पुल र ८४ वटा झोलुङ्‍गे पुल निर्माण भएका छन्। प्रदेश सरकारको लगानीमा ती पूर्वाधार आयोजना बनेका हुन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलका अनुसार सडक पुल र झोलुङ्‍गे पुल निर्माण प्रदेश सरकारको प्रमुख हस्तक्षेपकारी कार्यक्रम हो। हाल ६५ वटा सडक पुल निर्माणाधीन अवस्थामा रहेको र…