प्रदेश ५ को प्रदेश सभा बैठकमा बबाल : कांग्रेस सांसदले गरे कुर्सी तोडफोड

प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत हुँदा तनाव भएको छ । नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन्। सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए। सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता…