बाँके- बाँकेको कोहलपुरमा भैरहेको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ट्रकको ठक्करबाट एक छात्रा गम्भीर घाइते भएपछि सुरु भएको प्रदर्शन उग्र बन्दै गएको हो ।केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए। प्रहरी र प्रदर्शनकारी…