इच्छा विपरीत रङ र लोला हान्नेलाई तत्काल पक्राउ गर्न निर्देशन

आज फागु अर्थात होली पर्व, देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावका साथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यसैबीचमा होलीमा सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन…